Saturday, September 22, 2012

किन लिए माओबादिले बन्द फिर्ता



पूर्व राजा ज्ञानेन्द्र शाहा अहिले साताव्यापी जिल्ला भ्रमणमा रहेका छन् । त्यहि भ्रमणलाई अवरोध गर्ने उद्वेश्यले एमाओवादि सहित अन्य दलले आयोजना गरेको स्याङजा  बन्द फिर्ता लिएका छन् ।

शाहा भ्रमणमा आउने भएपछि भ्रमणलाई बिफल बनाउन उनिहरुले मध्यान्ह १२ बजेसम्म जिल्ला बन्दको आव्हान गरेका थिए । बन्दको कारण हुनसक्ने सुरक्ष व्यावस्थाको मध्यानजर गर्दै पर्व राजको भ्रमण अपरान्हलाई सारे पछि बन्द खुलेको छ ।