हिन्दु नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिईने हरितालिका तिज आज देशको बिभिन्न ठाउँमा भव्य मेला लाग्यो ।
नेपालीहरुको चाड भनिए पनि यस पर्वमा बिदेशी पनि रमाएको देखियो पशुपति नाथमा ।
विवाहित महिलाहरु पतिको दीर्घायुको कामना गर्दछन् भने अविवाहित नारिहरुले चाहेजस्तो वर पाउँ भनि निरहार ब्रत बस्ने गर्दछन् ।
तर विदेशीहरु नेपलिहरुको चाडमा आफ्नै तरिकामा रमाउँछन् । तर पछिल्लो पटक विदेशीले नेपाल प्रति निकै चासो देखाएको पाईन्छ किन होला