गृह पृष्ठ
मेराे बारेमा
Monday, October 1, 2012
फेरी ठोकियो चरासंग विमान
पोखराबाट काठमाण्डौको लागी उडेको यति एयरलाइन्सको विमान चरासंग ठोकिएको छ । विमान पोखरा विमानस्थालमा आकस्मित अवतरण गरिएको थियो । विमानमा सवर २६ यात्रु र चालका दलका सबै सकुशल रहेका छन् ।
Newer Post
Older Post
Home