Wednesday, May 15, 2013

अनलाइन रेडियो संग बिदेशीएका नेपाली

मोहराज शर्मा मोहन/बैसाख २९हामी सबैलाई थाहा भएकै कुरा हो प्रविधिहरुको बिकाश संग संगै इन्टरनेटले सम्पूर्ण विश्वलाई नै एउटासानो बन्द कोठा जस्तो बनाइरहेको   काठमान्डौ को एउटा सानो कोठा बाट आफ्नो आवाजलाई बिश्व भरि पुराई रहेका संचारकर्मीरमेश बस्नेत  उनले संचालन गरेको अनलाईन रेडियो छहारी अहिले परदेशी युवा युवती हरु माझ निकै लोकप्रिय बनिरहेका छन 
नेपाली समय अनुसार रातिपरदेशी को ढुकढुकी बन्दै रेडियो छहारी





को दश बजे बाट बाह्र बजे सम्म संचालन हुने कार्यक्रम परदेशी को आवाज मार्फत उनले गराउने इस्काइप् को कुरा कानी ले यसकोलोकप्रियता बढाएको हो प्राय गरेर इन्टरनेट को पहुचमा रहने प्रदेशिहरुलाई प्रत्यक्ष रुपमा सम्पर्क लिएर एक अर्का मा कुरा कानी गराउनेअनि आफ्ना संदेश हरु आफ्ना साथी भाई हरु सम्म इकाइप को माध्यमबाट पुराउने हुदा सयौ को संख्यामा उनलाई कल आउने उनिबताउछन  चौबिसै घण्टा प्रसारण हुने यो रेडियोमा नया नयाँ नेपाली लोक दोहोरी गीतहरु बज्ने  प्रदेशमा बसेर यस्ता नयाँ गीत हरुसुन्न पाउदा श्रोता हरुपनि निकै खुसि छन् त्यसो  बस्नेत अनलाइन रेडियोका मात्र संचारकर्मी नभई हाम्रो भाका भन्ने निकै लोकप्रियकार्यक्रमका प्रस्तोता पनि हुन् उनको यो कार्यक्रम देशै भरीका बिभिन्न बतीस वटा रेडियो स्टेसन हरुबाट एक्सठी भन्दा बढी जिल्लाहरुबाट सुन्न सकिन्छ  यसरी देश तथा बिदेशका श्रोताहरुको मन जित्न सफल उनि निकै मिजासिला स्वभाबका छन् 
 प्रदेशका देश हरुकतारमलेसियायू..बहराइनकुबेतइराकदक्षिण कोरिया तथा अमेरिका बाट समेत बिभिन्न श्रोताहरुले बढी रेडियो सुन्ने तथाकल गर्नें गरेको उनि बताउछन यो रेडियो सुन्नको लागि www.radiochhahari.com मा लग अन गर्नुपर्ने हुन्छ भने इस्काइप मार्फत प्रत्यक्षकुरा कानी गर्नको लागि radio.chhahari मा एड गर्नु पर्ने हुन्छ