Saturday, June 15, 2013

मिस एसएलसि २०१३ लुमानालाई

मिस एसएलसि २०१३ शनिबार समपन्न भएको छ । यस बर्षको मिस एसएलसि २०१३ को उपाधि लुमाना शाक्याले हात परेकि छिन् । बिजेता शाक्यले नगत ३० हजार, ए लेभल अध्यनमा पूर्ण छात्रबृद्धि का साथै बिभिन्न गिफ्टह्यमपरहरु हात परेकि छिन् ।

द फेसन पल्सले अयोजना गरेको उक्त प्रतियोगीतामा ग्लोबल कलेज अफ म्यानेजम्यन्टले प्रस्तुत गरेको हो । नेपाल प्रज्ञ पतिष्ठनमा शनिबार समपन्न कार्यकममा फस्ट रनरअपमा छिरिङ्ग पल्मु र सेकेन्ड रनरअपमा समता श्रेष्ठ बिजेता धोषित भएका छन् । उनिहरुले क्रमशः नगत २० हजार र १० हजार सहित बिभिन्न आकर्षक पुरस्कारहरु हात परेका छन् ।


 बिभिन्न १४ वटा उप शिर्षकहरु मध्ये मिस ट्यलेन्टमा समता श्रेष्ठ, मिस पपुलर सुचित्रा गुरुङ्ग, मिस एकेडेमि लुमाना शाक्य, मिस पर्सनालिटि एन्जिला हमाल मिस क्रियटिभ पुर्णीमा सुवेदि , मिस लिडरसिप छिरिङ्ग पाल्मु, मिस डिसिपिलिन मुना सुनुुवार, मिस फेन्डसिप लाहिमा राण, बेस्ट हियर समृद्धि भट्ट, बेस्ट स्माईल सुमेना क्षेत्री, बेस्ट डेस तलजा लईटेल, बेस्ट फोटोजेनिक कबिता मालाकार, बेस्ट क्याट वाक दिपसिका गिरि, भ्यअर्स च्वाईस काजल खड्गीले आफ्नो हात पार्न सफल भएका छन् । उक्त प्रतियोगीतामा नेपालका बिभिन्न जिल्लाबाट ३७ जना प्रतिशपधि ।