Saturday, July 13, 2013

एम ए पहिलो वर्षको परीक्षाफल प्रकाशित

गत वर्ष सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष (२०६८)को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालित परीक्षाको परीक्षाफल प्रकाशित भएको हो । सो परीक्षाफल  www.educationsansar.com, www.edusanjal.com र www.tu.ntc.net.np मा हेर्न सकिन्छ ।